All Posts By कोशी प्रेस

    Showing ७२१-७३० of १२,७११ items.
  • लालीगुराँसमा :(मेडपा)को वार्षिक समीक्षा गोष्ठी सम्पन्न ः उद्यमशीलता र आर्थिक समृद्धितर्फ अर्को महत्वपूर्ण कदम

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाको सभाहलमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत आयोजित वार्षिक समीक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्षभरि सञ्चालन गरिएका उद्यम विकास, सीपमूलक तालिम, स्वरोजगार सिर्जना, उत्पादन प्रवद्र्धन तथा उद्यमी सशक्तीकरणका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । कार्यक्रमबारे जानकारी दिँदै मेडपा कार्यक्रमका संयोजक छत्रबहादुर श्रेष्ठले वार्षिक समीक्षा गोष्ठीले कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै आगामी कार्ययोजनालाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो। उहाँ

    • प्रकाशित मितिः असार २५, २०८३
    • १५९ पटक पढिएको
  • डिजिटल रूपान्तरण र संस्थागत अनुभवः इटहरीका व्यवसायीको भरोसा बन्दै काफ्ले

    इटहरी । इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचनको मिति नजिकिएसँगै ’साझा समूह’ का अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेको पक्षमा व्यावसायिक माहौल बलियो बन्दै गएको छ।  तीन दशक देखि पशुपति ग्रुपमार्फत स्थापित उद्यमी काफ्लेले संघमा लगातार तीन कार्यकाल सदस्य र भवन निर्माण समितिको कोषाध्यक्ष भई कुशल नेतृत्व सम्हालिसक्नुभएको छ । काफ्लेले यसपटक परम्परागत चुनावी शैलीभन्दा फरक, वैज्ञानिक र प्रविधिमैत्री “मुठ्ठा देखि मोबाइल“ को अवधारणा अघि सार्नुभएको छ । मोबाइल एप मार्फत सदस्यता र नवीकरण, डिजिटल भुक्तानी र एकीकृत व्यावसायिक इकोसिस्टम निर्माण गर्ने उहाँको योजनाले विशेष गरी युवा र साना व्यवसायीहरू आकर

    • प्रकाशित मितिः असार २५, २०८३
    • २३३ पटक पढिएको
  • तरहरामा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा

    इटहरी । कृषि, पशुपालन, मत्स्यपालन तथा एग्रो टुरिज्म क्षेत्रमा सक्रिय युवा उद्यमी तथा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य एवं महासमिति सदस्य सिजन गुरुङले तरहराको पुरानो चौकीमा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा ल्याउनुभएको छ । स्थानीय उत्पादनलाई उपभोक्ता सम्म प्रत्यक्ष रूपमा पु¥याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको फ्रेश हाउसले ताजा, स्वस्थ र गुणस्तरीय कृषि तथा पशुजन्य उत्पादनको बिक्री–वितरण गर्ने जनाएको छ। लामो समयदेखि कृषि, पशुपालन, माछापालन र एग्रो टुरिज्म क्षेत्रमा आबद्ध गुरुङले स्थानीय स्रोत र सम्भावनाको सदुपयोग गर्दै उत्पादनमुखी उद्यमशीलताको उदाहरण प्रस्तुत गर्दै आउनुभएको छ । उहाँले स

    • प्रकाशित मितिः असार २५, २०८३
    • २३८ पटक पढिएको
  • पाँचथरको तुम्बेवास्थित नावा खोलामा पानीको बहाव उच्च भएपछि तमोर कोरिडोर अवरुद्ध, सवारीसाधन बीचबाटोमै रोकिए, प्रहरीद्वारा उच्च सतर्कता अपनाउन आग्रह

    इटहरी। अविरल वर्षाका कारण धनकुटा र पाँचथरको सीमामा बग्ने नावा खोलामा पानीको बहाव उच्च भएपछि तमोर कोरिडोर अवरुद्ध भएको छ। सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने द्रुतमार्गका रूपमा परिचित यो सडक बिहीबार बिहान करिब ५ः३० बजेदेखि अवरुद्ध भएको हो। पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावा खोलामा पानीको सतह एक्कासि बढेपछि खोलामाथिको सडक डुबानमा परेको र सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार लगातारको वर्षासँगै आएको बाढीका कारण तमोर कोरिडोर तत्कालका लागि अवर

    • प्रकाशित मितिः असार २५, २०८३
    • १६८ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिका द्धारा अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

    इटहरी । भोजपुरको  पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको  जीवनस्तर सुधार गर्न कुटानीपिसानी मिलसहित विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको हो ।  स्थानीय तहले लक्षित वर्गको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारतर्फ उन्मुख गराई उनीहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वि

    • प्रकाशित मितिः असार २५, २०८३
    • १२४ पटक पढिएको
  • बाढीले बाटो बगाएपछि धनकुटाको साँगुरीगढीस्थित प्रसिद्ध नमस्ते झरनामा पर्यटकको आवतजावत ठप्पस स्थानीय दुई दर्जनभन्दा बढी होटल व्यवसाय संकटमा

    इटहरी । नेपाल सरकारले २०७५ सालमा ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा समावेश गरिएका पर्यटकीय स्थलमध्ये धनकुटामा पर्ने नमस्ते झरना र पटेकडाँडा सुनसान छन् । प्राकृतिक विपत्ति, अधुरा पूर्वाधार, बजेट अभाव, स्थानीय तहबिचको समन्वयकारी भूमिका र प्रचारप्रसार नहुँदा ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा परेका पर्यटकीय स्थल सुनसान बनेका हुन् । नमस्ते झरनालाई स्थापित तथा प्रवर्धन गरिनुपर्ने गन्तव्यमा र पटेकडाँडालाई नयाँ विकास गरिनुपर्ने गन्तव्यमा सूचीकरण गरेको थियो । सूचीकरणपछि यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्धनमा विशेष प्राथमिकता हुने अपेक्षा गरिएको थियो तर झन्डै एक दशक हुन लाग्दासमेत यी पर्यटकीय स्

    • प्रकाशित मितिः असार २५, २०८३
    • ११४ पटक पढिएको
  • इलामको माङसेबुङ गाउँपालिकाद्वारा ६ वटा आधारभूत विद्यालयमा नयाँ भवन र आधुनिक शौचालय निर्माण; ११ विद्यालयमा स्मार्ट टिभी वितरण

    इटहरी ।  इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२र८३ मा छ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् । सङ्घीय सरकारको एक करोड २० लाखको लागतमा छ विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालय भवन २० लाखको लागतमा तीन कोठे एकतले पक्की भवन निर्माण भएका हुन् । यस वर्ष माङसेबुङ–१ स्थित वरभन्ज्याङ आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय, माङसेबुङ–२ स्थित इभाङ आधारभूत विद्यालय, माङसेबुङ–३ स्थित जनकल्याण आधारभूत विद्यलाय, माङसेबुङ–४ स्थित सरस्वती आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित चन्द्रेश्व

    • प्रकाशित मितिः असार २५, २०८३
    • ११० पटक पढिएको
  • इलामको राजदुवालीमा सडक भासियो, पुवाखोला डाइभर्सनमा बाढीस् झापा(इलाम यातायात ठप्प

    इटहरी । लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो। निरन्तर वर्षाका कारण उक्त सडक खण्डमा साना तथा ठुला कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको छ।राजदुवाली सडक खण्ड बन्द भएपछि इलामवासी चिन्तित बनेका छन्। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोला–तिल्केनी सडकमा पनि हिलो र चिप्लोपनका कारण सवारी सञ्चालन गर्न कठिन भएको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो। उहाँका अनु

    • प्रकाशित मितिः असार २५, २०८३
    • १११ पटक पढिएको
  • धनकुटा सदरमुकामका होटलहरूमा प्रशासनको छड्के अनुगमन, काफ्ले होटललाई १५ हजार जरिवाना, म्याद गुज्रिएका खाद्यान्न नष्ट

    इटहरी । धनकुटा बजारमा होटलहरुमा छड्के अनुगमन गरीएको गरिएको छ । बुधबार धनकुटा सदरमुकामस्थित हुलाक टोलमा रहेका होटलहरुमा अनुगमन गरी होटललाई जरिवाना तथा म्यान गुज्रीएका खाद्यन्न र तयारी खानेकुरा जफत गरी नष्ट गरिएको हो । अनुगमन जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार महासंघ धनकुटाको टोलीले संयुक्त रुपमा बजार अनुगम गरिएको थियो । अनुगमनका क्रममा धनकुटामा रहेको काफ्ले होटललाई भान्सा सरसफाई नभएको, पुरानो तेल प्रयोग गरि खानेकुरा बनाएको भन्दै १५ हज

    • प्रकाशित मितिः असार २५, २०८३
    • १०३ पटक पढिएको
  • उदयपुरको बेलकामा करेन्ट लागेर कर्मचारीको मृत्यु

    इटहरी । उदयपुरको बेलका नगरपालिका वडा –९ स्थित रामपुर नगरअस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाइँका अनुसार नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत ४० वर्षका मिलन राईको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो। करेन्ट लागेर करिब ४ मिटरमाथिबाट जमिनमा खसेर गम्भीर घाइते हुनुभएका राईलाई तत्काल रामपुर नगरअस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिए पनि अस्पतालका चिकित्सकले उपचारको क्रममा मृत्यु भएको घोषणा गर्नुभयो । उक

    • प्रकाशित मितिः असार २४, २०८३
    • २७८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]