इटहरी/धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार हर्क बहादुर साम्पाङले १४७ मतले अग्रता लिएका छन् । अहिले सम्म २९४६१ म्त गणना हुदा स्वतन्त्र उम्मेदवार साम्पाङले ८०५९ मत प्राप्त गर्दा गठबन्धनका मेयरका उम्मेदवार किशोर राईले ८३६२ मत पाएका छन् । त्यस्तै एमालेबाट मेयर पदकि उम्मेदवार मञ्जु भण्डारीले ६८५८ मत पाएकि छिन् । त्यस्तै उप प्रमुख तर्फ भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अइन्द्रविक्रम बेघाले ९४३० मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी एमालेका उम्मेदवार पदम बहादुर लिम्बुले ९०७९ मत मात्र पाएका छन् ।
इटहरी /इटहरी उप—महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका माधव कोइराला सहित पुरै प्यानल नै विजयि भएका छन् ।नेकपा एमालेका उम्मेदवार माधव कोइरालाले ३२२७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेपालि कांग्रेसका उम्मेदवार राजु बस्नेतले २८०३ मत मात्र प्राप्त गरे । बस्नेतलाइ ४२४ मतले पछि पार्दै कोइरालाले जित हासिल गरे । वडा सदस्य तर्फ भने महिला सदस्य भिमा कुमारी तुमाहाम्फेले ३३३४ मत प्राप्त गरिन भने दलित महिला सदस्य तर्फ चम्पा माया वि.क. ले ३३०५ मत प्राप्त गरिन त्यस्तै खुल्ला सदस्य तर्फ कृष्ण कुमार राईले ३०६२ मत प्राप्त गरे र खुल्ला सदस्य तर्फकै उम्मेदवार दुर्गा बहादुर धमलाले २९११ मत प्र
इटहरी/इटहरी वडा नम्बर १८ मा नेकपा एमालेका वडा अध्यक्ष रामकुमार चौधरी सहित प्यानल नै विजयि भएका छन् । नेकपा एमालेका उम्मेदवार रामकुमार चौधरीले ११६६ मत प्राप्त गर्दै विजयि भए भने उहाका प्रतिद्वन्दि गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार राजदेव चौधरीले ७१६ मत मात्र ल्याएका थिए ।राजदेव चौधरीलाइ ४५० मतले पछि पार्दै रामकुमार चौधरीले जित हासिल गरे । भने सदस्य तर्फ महिला सदस्य जसमिन मियाले ११९८ मत ल्याइन भने दलित महिला सदस्य रिङ्गकु मोचिले ११८६ मत ल्याइन भने खुल्ला सदस्य तर्फ संगित कुमार बस्नेतले ११४४ मत प्राप्त गरे र खुल्ला सदस्य तर्फकै उम्मेदवार अक्बस मियाले ११३० मत प्राप्त गर्दै वि
इटहरी वडा न ३ मा नेकपा एमाले तर्फका वडा अध्यक्ष सहित पुरै प्यानल नै विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार उमेश सुुवेदिले ९६८ मत प्राप्त गर्दै विजयि हुनुभयो भने उहाका प्रतिद्धन्द्धी नेपालि कांग्रेसका उम्मेदवारले ७३६ मत प्राप्त गरे भने कांगेसकै बागि उम्मेदवार बालकृष्ण विष्टले ८६१ मत प्राप्त गरे । त्यसै गरि सदस्य तर्फ भने महिला सदस्य पवित्रा कोइरालाले १२०० मत ल्याइन भने दलित महिला सदस्य मिना रसाइलिले ११८३ मत ल्याइन त्यस्तै खुल्ला सदस्य तर्फका उम्मेदवार दिपेन्द्र लिम्बुले ११८१ मत ल्याए र खुल्ला सदस्य तर्फकै उम्मेदवार टिकाराम तामाङले ११४९ मत ल्याइ विजयी भए ।विजयि हुने सबै नेकपा एमाले तर्फका
इटहरी/इटहरी उप महानगरपालिकामा गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेल २ हजार २ मतले अग्रता लिएका छन् । गठबन्धन तर्फबाट नेपालि कांग्रेसका उम्मेदवार बनेका हेमकर्ण पौडेलले १३७७९ मत ल्यनएका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार याम कुमार सुव्वाले ११५६५ मत ल्याएका छन् । राप्रपा मेयर पदका उम्मेदवारले १३२० मत ल्याएका छन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेले अग्रता लिएको छ । भने नेकपा एमालेकी उम्मेदवार संगिता कुमारी चौधरीले १२९२४ मत प्राप्त गरेकि छिन् भने नेकपा एकिकृत समाजवादिका उम्मेदवार केशव कुमार विष्टले ८२०९ मत ल्याएमा छन्। त्यस्तै राप्रपाकी उम्मेदवारले १७५२ मत खल
इटहरी/धनकुटाको महालक्ष्मी नगरपालिका प्रमुखमा नेपालि कांग्रेसका उम्मेदवार ध्रुवकुमार राय विजयि भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रायले ६३२८ मत प्राप्त गर्दै विजयि भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमाले तर्फबाट उम्मेदवार बनेका दिपक बुढाथोकिले ५१३९ मत मात्र प्राप्त गरे ।बुढाथोकिलाइ ११८९ मतले पछि पार्दै रायले विजयि हासिल गरेका हुन् । त्यस्तै उपमेयर तर्फ भने नेकपा एमालेकि मञ्जु कार्की (अधिकारीले) ५३८४ मत प्राप्त गर्दै विजयि भइन भने उनका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम खड्काले ४९३४ मत मात्र प्राप्त गरे ।प्रेम खड्कालाइ ४५० मतले पछि पार्दै मञ्जु
इटहरी /इटहरी वडा न. १९ मा नेकपा एमालेको प्यानल नै विजय भएको छ । नेकपा एमालेका उमेद्वार श्रीनारायण चौधरीले वडा न. १९ मा १८८१ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन् उनका प्रतिदोन्दी नेपालि कांग्रसका उमेद्वार दुर्रगा प्रसाद पाैडेलले १७९२ मत मात्र प्राप्त गरे । पाैडेललाइ ८९ मतले पछि पार्दै चौधरी विजयी भए । त्यस्तै महिला सदस्यले १९०७ दलित महिला सदस्यले १८०६ खुल्ला सदस्यमा १७६८ र खुल्ला सदस्य१८६५ मत प्राप्त गर्दै विजयी भएका छन् । विजयी हुनेमा सबै नेकपा एमालेका उमेद्वार रहेका छन् ।
इटहरी /इटहरी वडा नम्बर १८ को कुल मत २६५५ रहेको थियो । जसमध्य ४वट मतपेटिकामा १३१२ मतगणना सकिए पछि बाकि ४ वटा मतपेटिकाको मत गन्न बाकि थियो ।बाकि ४ वटा मतपेटिका खोलेर गन्दा ४वटा मतपत्र नभेटिए पछि मतगणना स्थगित भएको थियो ।४ वटा मतपेटिका खोलेर गन्दा १३४३ हुनुपर्नेमा १३३९ मत मात्रै भटिएपछि मतगणना स्थगित भएको थियो । त्यहाका मतदाताहरुले पुन मतदान गर्न माग गरेका छन् ।
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उमेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका बवीकुमार राई र उपाध्यक्षमा माओवादी केन्द्रका दिनेश पौडेल निर्वाचित भएका हुन् ।अध्यक्षमा राईले ८२५३ मत र पौडेलले उपाध्यक्षमा ५६२६ मत ल्याए । २०७४ मा मिक्लाजुङमा एमालेले दुवै पद जितेको थियो । अध्यक्षमा पराजित एमालेका नरेन्द्रप्रसाद ढुङ्गेलले ४९१६ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकी निर्मला राई ५४५५ मत ल्याएकी छन् ।गाउँपालिकाको ९ मध्ये पाँचमा कांग्रेस र दुई(दुईमा वडामा माओवादी केन्द्र र एमालेले जितेका छन् । वडा नं १ मा कांग्रेसका पर्वत राई, २ मा कांग्रेसका बलबह
संखुवासभाको धर्मदेवि नगरपालिका प्रमुखमा नेकपा एमालेका उमेद्वार उदय पौडेल विजय भएका छन् । नेकपा एमालेका उमेद्वार उदय पौडेलले ४२८२ मत ल्याए उनका प्रतिद्धन्दी नेपाली कांग्रेस तर्फका उमेद्वार थलकुमार लिङ्खाले ४१९३ मत प्राप्त गरेका थिए । लिङ्खालाइ ८९ मतले पछि पार्दै पौडेलले जित हासिल गरे । पौडेल यस अघि वडा न. ५ का वडा अध्यक्ष थिए । उपमेयर तर्फ भने नेपालि कांग्रसकि तारा महत भट्टराइले विजय हासिल गरिन । उनले ४०२३ मत ल्याउदा उनकि प्रतिदोन्दी नेकपा एमालेकि लक्ष्मी गिरीले ४००५ मत प्राप्त गरेकि थिइन लक्ष्मी गिरिलाइ २१८ मतको अन्तरले तारा महत भट्टराइ निर्वाचित भइन ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.