राजनीति

    Showing १,७८१-१,७९० of २,३०२ items.
  • सिलिचोङ गाउँपालिकामा बहुमतसहित नेपाली कांग्रेस विजयी

    खाँदबारी । सिलिचोङ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसको उमेदवार निर्वाचित भएका छन् । अध्यक्ष पदमा भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन् ।अध्यक्ष मेवाहाङले २,२०३ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष कुलुङले २,०७५ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्दि माओवादी केन्द्रका मञ्जिल कुलुङले २,००९ मत प्राप्त गरेका छन् भने उपाध्यक्षका उमेदवार देवीकुमारी राईले १,७७० मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसले वडा नम्बर २ र ३ प्यानल जितेको छ भने वडा नम्बर ४ मा अध्यक्ष सहित ३ सदस्य जितेको छ । नेकपा माओवादी केन्द्रले वडा नम्बर १ प्यानल, वडा नम्बर ४ मा एक सदस

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १०८ पटक पढिएको
  • भाइलाई पराजित गर्दै दाजु वडाध्यक्षमा निर्वाचित

    लाम । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् ।नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् । अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ । वडा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार मनमाया राई, रेशबहादुर राई र हेमु थापा निर्वाचित भएका छन् ।त्यसैगरी वडा नम्बर १ को मत गणना सकिदा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुवास तामाङले २१३ मतको अग्रता बनाएका छन् । एमाल

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ११७ पटक पढिएको
  • रामधुनी १ को वडा अध्यक्षमा नेपाली कांग्रेसमा महेश चौधरीको प्यानलै विजयी

    रामधुनी नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडा अध्यक्ष उम्मेदवार महेश चौधरीको प्यानलनै विजयी भएको छ ।नेपाली कांग्रेसका महेश चौधरीले १ हजार २ सय ४ मत ल्याएर विजय हासिल गरेका हुन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राम कुमार चौधरीले १ हजार ३३ मत पाएका छन् ।यसैगरी महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३ सय १५ मत ल्याउँदा नेकपा एमालेले १ हजार ११३, दलित महिला सदस्यमा नेपाली कांग्रेसले १ हजार ३७४ मत ल्याउँदा एमालेले १ हजार १४५ र खुल्ला सदस्यमा नेपाली कांग्रेसले १ हजार २३५ , १ हजार ३२५ मत ल्याउँदा एमालेले १ हजार २०९ र १ हजार १९३ मत पाएको छ ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ११४ पटक पढिएको
  • ओलीको दाबी : ५ दलले भन्दा धेरै एमाले एक्लैले जित्छ

     भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा ५ दलले भन्दा धेरै स्थान एमालेले जित्ने दाबी गरेका छन् ।शुक्रबार भक्तपुरको बालकोटमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले परीणाम एमालेको पक्षमा आउने दाबी गरे । नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘५ दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’ओलीले, ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रयास गरेको आरोप पनि लगाएका छन् । तर आफूले अस्वीकार गरेको भन्दै उनले भने, ‘उहाँले ९ गते मलाई स्थगित गरेर पर सारौं भनेर प्रस्ताव गर्नु भएको थियो । अनि धाक लगाउने क

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • १०९ पटक पढिएको
  • काठमाडौं मेयर उम्मेदवार केशव स्थापितले गरे मतदान

    काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका स्थापितले काठमाडौं–२८ बागबजारस्थित मतदानस्थलबाट बिहान ७ बजेपछि मतदान गरेका हुन् । शुक्रबार बिहान ७ बजेबाट देशभर मतदान सुरु भइसकेको छ । स्थापितले मतदान सुरु भएलगत्तै मत दिएका हुन् ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • १०७ पटक पढिएको
  • गृहमन्त्री खाणले रुपन्देहीको तिलोत्तमा ज्योति माविबाट गरे मतदान

    काठमाडौं  / गृहमन्त्री बालकृष्ण खाणले मतदान गरेका छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका –८ ज्योति मावि ज्योतिनगर मतदान केन्द्रमा मतदान गरेका हुन् । उनी मतदानतका लागि बिहीबार नै पुगेका उनको प्रेस सल्लाहकार मधुसुधन भट्टराईले जानकारी दिए ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • १०४ पटक पढिएको
  • काङ्ग्रेसबाट रामधुनीमा मेयरका उम्मेदवारी सुदीप अधिकारीले लगाए मत

    रामधुनी : रामधुनीमा  नेपाली काङ्ग्रेस  तर्फबाट मेयरका उम्मेदवार सुदीप अधिकारीले मत लगाएका छन् ।रामधुनी ३ को जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट अधिकारीले मत लगाएका हुन् ।नेपाली कांग्रेस रामधुनीका नगरसभापति समेत रहेका अधिकारीले मत लगाएपछि  रामधुनी नगरवासी विकास प्रेमी युवाको खोजीमा रहेकाले आफ्नो जित सुनिश्चित भएको  बताए छन्।“नगरमा युवा नेतृत्व आवश्यक परेकोले   गर्दा  नेपाली काङ्ग्रेसको  सबै उम्मेद्बार युवा  भएकोले रामधुनीमा विकासको लागि  आफुहरु लाइ विजय गराउने मा  आफू ढुक्क रहेको  उहाले  बताए  ।

    • प्रकाशित मितिः वैशाख ३०, २०७९
    • १२० पटक पढिएको
  • सासूको मृत्युपछि बुहारी र बाबुको मृत्युपछि छोराले पाए उम्मेद्वारको टिकट

    विराटचोकः कपिलवस्तु र दाङका २ स्थानीय तहमा उम्मेद्वारको मृत्यु भएपछि उनीहरुकै आफन्तलाई सो पदको टिकट दिइएको छ । दुवै पालिकामा जेठ ३ गते मात्रै मतदान हुने भएको छ ।नेपाली कांग्रेसले कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा उपमेयरको उम्मेद्वारको मृत्यु भएपछि उनकी बुहारीलाई उम्मेद्वार बनाएको छ । उपप्रमुख पदकी उम्मेद्वार सुभावती कुर्मीको मृत्युपछि उनकी जेठी बुहारी २८ वर्षीया रीताकुमारी कुर्मीलाई उम्मेदवार बनाएको हो । सुभावतीको मृत्यु हृदयाघातका कारण भएको थियो ।उता, नेकपा एमालेले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेद्वारको मृत्यु भएपछि उनका छोरालाई उम्मेद्वार बनाएको छ ।वडाध्यक्

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ११२ पटक पढिएको
  • चुनावकै मुखमा प्रमुख तिन ठुला दलका कार्यकर्ता बिच झडप

    काठमाडौं / स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी प्रधानकार्यालयका अनुसार दुमंगलबारमात्र तनहुँ, दार्चुला, स्याङ्जा र प्युठानमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए । ३० वैशाखमा स्थानीय तह निर्वाचन हुँदै छ । तर, राजनीतिक दलका कार्यकर्ताहरुबीच भने झडपका घटना बढेका छन् । मंगलबार तनहुँको भिमादमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा सात घाइते भए ।मंगलबार साँझ दार्चुलाको दुहु गाउँपालिका ५ का एमालेका वडा अध्यक्ष पदका उम्मेदवार मानसिंह बडालमाथि कुटपिट भयो

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • १०२ पटक पढिएको
  • माैन अवधिमा इटहरी : मुख्य चाैक सुनसान ,मतदातालाइ आफुतिर प्रभावित पार्न भित्री गाउ रातभरी चहल पहल , सामाजिक सञ्जालमा बिराेधै बिराेध

    इटहरी । निर्वाचन आयोगले मौन अवधिमा   राजनीतिक दल  वा उम्मेद्वारहरूले मतदाताहरूलाइ प्रभावित पार्न  कुनै प्रकारको गतिविधि नगर्न निर्देशन जारी गरेपनि सुनसरीको इटहरीमा भने रातभरी उम्मेद्वार पक्षका कार्यकर्ताहरूले मतदाताको घर घर पुगेर पैसा बाडेको भनि सामाजिक सञ्जालमा बिरोध भएको छ । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको बेला आयोगले मौन अवधिलाइ उलंघन नगर्न सबै राजनीतिक दलहरूलाइ अनुरोध गरिरहेकै बेला इटहरीमा भने रातभरी कार्यकर्ताहरू जम्मा भएर पैसा बाडेको र भोज भत्तेर गरेको समाचार प्राप्त भएको छ । मौन अवधीमा इटहरीको मुख्य शहरी क्षेत्रमा बा

    • प्रकाशित मितिः वैशाख २९, २०७९
    • ११४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]