राजनीति

    Showing ७६१-७७० of २,३०० items.
  • प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा झापाको गौरादह नगर अस्पतालको शिलान्यास

    इटहरी। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको गौरादह नगर अस्पतालको आज शिलान्यास गर्नुभएको छ । नगरपालिकाको वडा नं १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा उहाँले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीय बासिन्दाका साथै छिमेकी भारतका जनताको उपचारको सुविधा दिनसक्ने बताउनुभयो । उहाँले आवश्यकता आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जनाउँदै सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेकोे बताउनुभयो । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यावसायिकता र रोजगारीमा ला

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ३७३ पटक पढिएको
  • कृत्रिम बौद्धिकता तालिमको समापनसँगै संचारिका समूह कोशी प्रदेशमा नयाँ समिति गठन

    सृजना ठाकुरइटहरी । डिजिटल युगसँग सहकार्य गर्दै महिला पत्रकारलाई प्रविधिमा दक्ष बनाउने उद्देश्यले सञ्चारिका समूह कोशी प्रदेश समितिको आयोजनामा भएको तीनदिने कृत्रिम बौद्धिकता एआइ  सम्बन्धी तालिमको तेस्रो दिन शनिबार संचारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्य समिती गठन गरिएको छ । नवगठित कार्यसमितिमा अध्यक्षमा तारा आचार्य, उपाध्यक्षमा रुमा रिजाल, महासचिवमा जुन भट्टराई  , सचिवमा सुप्रिया राई, र कोषाध्यक्षमा कविता घिमिरे चयन हुनु भएको छ । यस्तै सदस्यहरूमा इन्दु शाह, शान्ति राई, उर्मिला दनुवार, सृजना खुलाल, सिता लिम्बू र खुशिला सङ्ग्रौला रहेका छन् । यस अवसरमा अग्रज महिला पत्रकार

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • २७५ पटक पढिएको
  • नेकपा एमालेको दमक आमसभा सम्पन्न, नेकोस अध्यक्ष परशुराम बस्नेत नेतृत्वको टिमद्वारा कार्यक्रमस्थलमा सरसफाइ

    झापा  दमक / नेकपा एमालेद्वारा झापाको दमकमा आयोजित बृहत आमसभा शनिबार सम्पन्न भएको छ। आमसभामा पार्टीका शीर्ष नेताहरूको उपस्थितिसँगै हजारौँ जनताको सहभागिता रहेको थियो आमसभा सफल बनाउन स्वयंसेवकहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। हजारौंको संख्यामा सहभागी भएको कार्यक्रममा शान्तिपूर्ण र व्यवस्थित सञ्चालनमा स्वयंसेवकहरूको सक्रिय सहभागिता उल्लेखनीय रह्यो।कार्यक्रमको सुरक्षादेखि लिएर सवारी व्यवस्थापन, पाहुना स्वागत, स्वास्थ्य सहायता, ट्राफिक व्यवस्थापन र सभास्थलको सरसफाइ जस्ता विभिन्न पक्षमा स्वयंसेवकहरू खटिएका थिए। दमकका युवा, विद्यार्थी, महिला तथा पार्टी समर्थक स्वयंसेवकहरू बिहानैदेखि खटिए

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • ४३९ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग स्वीस राजदूतको भेट

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीजरल्यान्डका राजदूत डा। डनिएल्ले मोन्टेलियोन म्याउलीबिच आज भेटवार्ता भएको छ । भेटमा कोशी प्रदेशको विकास र समृद्धि एवं दुई पक्षिय हितका विषयमा छलफल भएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिनुभयो । स्वीजरल्यान्डका राजदूत डा। म्याउलीले प्रदेश सरकारले पर्यटनमार्फत आर्थिक समृद्धिका निम्ति देखाएको अग्रसरता प्रशंसनीय रहेको बताउँदै पर्यटन प्रवर्धनको काम गर्न स्वीजरल्यान्ड तयार रहेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनले लगानीमैत्री वातावरण सिर्जना गर्ने साथै रोजगार प्रवर्धन गर्ने आशा व्य

    • प्रकाशित मितिः चैत २६, २०८१
    • ४३१ पटक पढिएको
  • धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराउनुभएको हो । खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डस

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ३९५ पटक पढिएको
  • नेपाल तरुण दल दुहबी नगर अध्यक्षमा नसुरुद्दिन मिया निर्वाचित, प्रमुख अतिथिबाट सम्मानसहित बधाई

    दुहबी – नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको पाँचौं नगर अधिवेशनबाट दुहबी–९ निवासी नसुरुद्दिन मिया दुहबी नगर अध्यक्षमा निर्वाचित भएका छन्।उनका साथै विभिन्न वडामा सभापति पदमा पनि सर्वसम्मत चयन गरिएको छ। वडा नम्बर १ मा अश्रुल मिया, वडा नम्बर २ मा बाम नारायण चौधरी, वडा नम्बर ३ मा तेज नारायण चौधरी, वडा नम्बर ४ मा मोहम्मद अनिश, वडा नम्बर ७ मा बिश्वजित खाँ, वडा नम्बर ८ मा दिपेन्द्र कार्की, वडा नम्बर ९ मा अनवर हुसैन, वडा नम्बर १० मा मो. जगिर, वडा नम्बर ११ मा अमन चौधरी र वडा नम्बर १२ मा हरि चौधरी सभापतिमा चयन भएका छन्।सर्वसम्मत रुपमा चयन भएका विजयी तरुण सभापतिहरूलाई प्रमुख अतिथि तथा नेपाल

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ६७७ पटक पढिएको
  • कोशी प्रदेश पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    इटहरी ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश पर्यटन वर्ष, २०८२ शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–१ स्थित आरआर गार्डेनमा आगामी चैत २७ गते बुधबार बिहान साढे ११ बजे औपचारिक कार्यक्रम आयोजना हुने छ । प्रधानमन्त्री ओलीले औपचारिक कार्यक्रमको शुभारम्भ गर्ने नगर प्रमुख अर्जुनबाबु माबोहाङले जानकारी दिए । शुभारम्भको आयोजना प्रदेश सरकारले गर्ने छ भने सहकार्य लालीगुराँस नगरपालिकाले गर्ने नगर प्रमुख माबोहाङले बताए । पर्यटन वर्ष शुभारम्भको अघिल्लो दिन चैत २६ गते ‘लोकतन्त्र र पर्यावरण’ र ‘जैविक विविधता र गुँरास पर्यटन’ विषयमा ‘प्यानल डिस्कसन’ हुने नगर प्रमुख माब

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ४४२ पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कारागार चलान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । लामिछानेलाई स्वास्थ्यपरीक्षण गरी कारागारको ब्लक नम्बर–४ मा राखिएको जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिए । ब्लक नम्बर ४ मा अहिले लामिछानेमात्रै रहेको भन्दै आगामी दिनमा कैदीबन्दीको संख्या बढ्दै गए अरुलाई समेत राख्नुपर्ने भण्डारीले बताए । उनका अनुसार अहिले भैरहवा कारागारमा ५९४ जना कैदीबन्दी छन् । उच्च अदालतको आदेशबमोजिम लामिछानेलाई रुपन्देही जिल्लाको जिल्ला कारागार भैरहवामा चलान गरिएको हो । सहकारी ठगी र संगिठत अपराध मुद्दामा जिल्ला अदाल

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ३०७ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तहद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

    इटहरी ।  ताप्लेजुङका तीन वटा स्थानीय तहले कोशी प्रदेश सरकारले कार्यान्वयन गर्न लागेको कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै प्रदेश सरकारको ध्यानाकर्षण गरेका छन् । जिल्लाका मैवाखोला गाउँपालिका, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना टिटिडिपी कार्यान्वयन गर्न लागिएको छ । उक्त परियोजनाअन्तर्गत चारवटा पदमार्ग निर्माण हुने र सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङलाई समेट्नगरी लालीगुराँस पदमार्ग निर्माण गर्न लागिएको छ । लालीगुराँस पदमार्गमा ताप्लेजुङका तीनवटै पालिकालाई नसमेटिएको भन्दै प्रदेश स

    • प्रकाशित मितिः चैत २५, २०८१
    • ३८४ पटक पढिएको
  • इटहरीमा सहरी विकासको बहस: नीति, योजना र रणनीति

    इटहरी | सहरमा बस्ती बढ्दै छन, जनसंख्या दिनप्रतिदिन बाक्लीदै छ । सहरी बिकासमा नयाँ चुनौती थपीदै छन । आवासीय क्षेत्र, सडक, ढल, पानी आपूर्ति, र अन्य आधारभूत संरचनाहरूको सुधारका लागी सहरी बिकास केन्द्रीत निती नीर्माण नीर्वीकल्प विकल्प बनिसकेका छन । तीनै नीती नीर्माणका लागी आवश्यक पर्छन, शहरी बिकास केन्द्रीत छलफल र संवाद । इटहरी उपमहानगरपालीका, पुर्वको एउटा बिकासोन्मुख सहर । यही सहरको एउटा कार्यक्रमहल शुक्रवार सहरी बिकास केन्द्रीत योजना र प्रस्तावीत रणनीतीहरुको विचार विकर्षले गुञ्जयमान भयो । कोशी प्रदेशको सहरी बिकासका लागी लीनुपर्ने नीती र गर्नुपर्ने कार्यहरुको सन्दर्भमा उपमहानगरीय अवधारणा विषयक का

    • प्रकाशित मितिः चैत २४, २०८१
    • ७०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]