शिक्षा

    Showing ५२१-५३० of ७८७ items.
  • एडुटेक कलेजले नव–आगन्तुक विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

    इटहरी / इटहरीमा रहेको सञ्चालन हुदै आएको एडुटेक कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम गरेको छ ।इटहरीको इम्पेरियल होटलमा शैक्षिक सत्र २०८०–८१ का लागि विभिन्न सङ्कायमा भर्ना भएका करिब पाँच सय विद्यार्थीलाई  अभिमुखीकरण गराएको कलेजका प्रिन्सिपल सन्तोष दाहालले जानकारी दिए ।व्यवस्थापन, कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, कानून तथा विज्ञान सङ्कायमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूमाझ शैक्षिक गतिविधि सञ्चालनलगायत अतिरिक्त क्रियाकलापसम्बन्धी जानकारी गराइएको अध्यक्ष चिरञ्जीवी तिम्सिनाले बताए ।स्थापना भएको छोटो समयमै लोकप्रिय बन्दै गएको एडुटेक कलेज विद्य

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • २६२ पटक पढिएको
  • बेलबारीमा अँग्रेजी हिज्जे छनोट प्रतियोगितामा बेलबारीको बालजगत इन्ङलिस स्कुल पहिलो

    सुन्दरहरैंचा / मोरङको बेलबारी नगर प्यावसन अन्तर्गतका संस्थागत विद्यालयका विद्यार्थिहरुबिच अँग्रेजी हिज्जे छनोट प्रतियोगिता २०८०  सम्पन्न भएको छ । प्रतियोगिता बेलबारी नगरपालिका वडा नम्बर -१ मा रहेको आदर्श सेकेन्डरी इन्ङलिस बोर्डिङ स्कुलको सभाहलमा भएको कार्यक्रममा बेलबारी नगरपालिकामा रहेका विभिन्न १५ वटा विद्यालयहरु सहभागी भएका थिए ।सहभागी विद्यालयहरु मध्ये बेलबारी- ९ मा रहेको बालजगत इन्ङलिस स्कुल प्रथम, बेलबारी ६ मा रहेको प्रगति इन्ङलिस स्कुल दोस्रो, बेलबारी २ मा रहेको शिक्षा सन्देश इन्ङलिस स्कुल तेस्रो र बेलबारी ९ मा रहेको लिटिल बुद्ध इन्ङलिस स्कुल चौथो हुँदै जिल्लाका लागि छनोट भएका

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • २१७ पटक पढिएको
  • नेपाल युवा उद्यमीमंच (एनवाईइएफ) सुनसरी शाखासँग इटहरीका ६ वटा कलेजको हस्ताक्षर

    इटहरी / नेपाल युवा उद्यमी मंच संस्था (एनवाईइएफ) सुनसरी शाखाको सम्झौता ज्ञापनपत्र हस्ताक्षर समारोह कार्यक्रम सम्पन्न भएको छ ।इटहरीमा पत्रकार सम्मेलन गर्दै नेपाल युवा उद्यमी मंच  (एनवाईइएफ) सुनसरी शाखाले इटहरीका ६ वटा कलेजका विद्यार्थीलाई प्रतिस्पर्धा गराएर नयाँ उद्यमशीलताको योजना सङ्कलन गरिन सम्झौता हस्ताक्षर सहकार्य पत्रमा ६ वटै विद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौतामा ज्ञापनपत्र हस्ताक्षर समारोह गरेको छ ।  यस संसथा २००३ सालमा स्थापना सुरू गरेको संस्था कुल १२ वटा ठाउँमा च्यापटर रहेको छ । जुन काठमाडौं, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली. बिरगंज, जनकपु

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • ३०० पटक पढिएको
  • जनता माध्यमिक विद्यालयको कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरे

    सुनसरी / कोशी प्रदेशकै अब्बल मानिने इटहरीको जनता माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा सम्मान गरेका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरुले विभिन्न गीतमा सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । स्वागत कार्यक्रममा कक्षा ११ का १५ जना विद्यार्थी सम्मान गरिएको थियोे । जसमा ३ जनालाई सर्वोकृष्ट सम्मान गरिको थियोे ।विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई माथिल्लो तह कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा स्वागत, सम्मान र सांस्कृतिक कार्यक्रम गर्ने परिपाटीलाई निरन्तर

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • ३२४ पटक पढिएको
  • महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थीले क्याम्पस प्रमुखसहित ४ जनालाई कार्यकक्षमै थुनिदिए

    विराटनगर / विराटनगरमा रहेको सञ्चालन हुदै आएको महेन्द्र मोरङ क्याम्पसका प्रमुखसहित ४ जनालाई विद्यार्थीहरुले कार्यकक्षमै थुनेका छन् । क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित चार जना प्राध्यापक कार्यकक्षमा थुनिएका थिए । स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थीहरूले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्पस प्रमुख शिवराम चौधरी, बीबीएसका कोअर्डिनेटर रामनारायण दास, बीबीएमका कोअर्डिनेटर इन्द्रनारायण देवलाई सोमबार कार्यकक्षमा थुनेका छन् ।इन्टर्नसिप गरेको रिपोर्टको शुल्क घटाउन माग राख्दै विद्यार्थीहरुले अल्टिमेटम दिइसकेा थिए । २४ घण्टाको समयमा पनि शुल्क नघटाइएपछि प्रमुखसहित विभागीय प्रमुख र शिक्षकहरूल

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • २१३ पटक पढिएको
  • बेलबारीको शिक्षा सन्देश ईङलिस स्कुल खेल क्षेत्रमा अग्रता

    सुन्दरहरैंचा / मोरङको बेलबारी  नगरपालिका - २ मा रहेको शिक्षा सन्देश इङलिस स्कुलका तेक्वान्दो खेलमा तेक्वान्दो डोजाङका प्रशिक्षार्थीहरु प्रथम स्थान हासिल गरी विजयी भएका छन् । अक्सिजन फिटनेस सुन्दरहरैँचाको आयोजना निजी तथा सामुदायिक विद्यालयहरुको सहभागितामा जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका प्रधानध्यापक, प्यावसनका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । आफ्नो छुट्टै पहिचान बनाएको यस विद्यालयले जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा समेत प्रथम स्थान हासिल गरी आफुलाई अब्बल साव

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • २३१ पटक पढिएको
  • बेलबारीको गुरुकुल पाठशालाका विद्यार्थीलाई बित्तिय साक्षरता सम्बन्धि तालिम

    सुनसरी / मोरङको बेलबारी नगरपालिका - ३ स्थित गुरुकुल पाठशालाकको कक्षा १० मा अध्यायनरत विद्यार्थीहरुलाई एक दिने बित्तिय साक्षरता सम्बन्धि तालिम प्रदान गरिएको  छ ।कक्षा १० को सामाजिक शिक्षामा पाठयक्रममै समावेश रहेको बिषयबस्तुलाई अभ्यासका रुपमा बेलबारी ३ मा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थामा लगेर तालिम प्रदान गरिएको सामाजिक शिक्षक खगेन्द्र भट्टराईले जानकारी दिए ।विद्यार्थीहरुलाई संस्थाका ब्यबस्थापक केशव रुपाखेती लगायतले बित्तिय साक्षरता सम्बन्धि सहजीकरण गरेको बिद्यालयका सहायक प्रिन्सिपल ओम गौतलमे जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः भदौ ११, २०८०
    • २२२ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ द्वारा महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न

    मोरङ / बिराटनगरका सामुदायिक बिद्यालयका छात्राहरुलाई एकदिने "महिला आत्मरक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम" सम्पन्न भएको छ। नेपाल खेलकुद महासंघ बिराटनगर महानगर कमिटीको आयोजनामा भएको कार्यक्रम महासंघका स्थायी कमिटी सदस्य बिराटनगर महानगरपालिका कमिटीका उत्प्रेरक मनोज बिक्रम शाहको अध्यक्षता तथा नेकपा एमालेका युवा नेता तथा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष  पर्शुराम बस्नेत प्रमुख अतिथ्यतामा बिराटनगरको सहिद मैदान स्थित कवर्ड हलमा सम्पन्न भएको छ । कार्यक्रममा २० ओटा बिध्यालय बाट करिब १०० जना भन्दा बढी बिध्यार्थीहरूको उपस्थिति रहेको थियो ।कार्यक्रममा महासंघ केन्द्रीय खेलनीति तथा अनुसन्धान आ

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • ४४३ पटक पढिएको
  • ओली एण्ड एसोसिएट्सले भदौमा १५ गते ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने

    सुनसरी / इटहरीमा रहेको विगत १० वर्षदेखि सञ्चालन हुदै आएको ओली एण्ड एसोसिएट्सले इटहरीले ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने भएको छ । ओली एण्ड एसोसिएट्स इटहरी शाखामा पत्रकार सम्मेलन गर्दै विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेशन एक्सपो २०२३’  भदौ १५ गते इटहरीमा आयोजना भएको छ ।एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग विद्यार्थीले प्रत्यक्ष भेला गरेर एक्सपोमा IELTS /PTE मा ५० प्रतिशत छुट दिने ओली एण्ड एसोसिएट्सले इटहरी शाखाका मेनेजर राजेसकुमार शाहले बताए ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • ५९४ पटक पढिएको
  • सुनसरी जिल्लामा नै उत्कृष्ट इटहरीको ज्योति माबि, कक्षा १२ मा ८७ प्रतिसत बिध्यार्थी उत्तिर्ण

    इटहरी / सामुदायिक विद्यालयले पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छ र भन्ने जिज्ञासा अझै पनि सुन्ने गरिन्छ । पछिल्लो समय यो भ्रमलाइ इटहरी स्थित ज्योति माध्यमीक विद्यालयले तोड्दै छ ।ज्योति मा बि इटहरी मा कक्षा १२ को सिभिल इन्जिनियरिङ विध्यार्थीहरूले फिजिक्स, क्यामेस्ट्रि र म्याथम्याटिक्स जस्ता विषयमा उत्कृष्ट अंक ल्याएर ८७ प्रतिसत बिध्यार्थी उत्तिर्ण गराउदै सुनसरी जिल्लामा नै उत्कृष्ट सामुदायिक विद्यालय बन्न सफल भएको छ ।ज्योती माध्यमीक विद्यालयमा आगामी शैक्षिक सत्रका लागि खुलाइएको आवेदनमा राम्रो संख्यामा विद्यार्थीले भर्ना भइसकेका छन । सामुदायीक विद्यालय भइकन गुणस्तरीय

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १,१०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]