स्वास्थ्य

    Showing १८१-१९० of ६०१ items.
  • पाँचथरको हिलिहाङ गाउँपालिकामा कालाजार नियन्त्रण अभियान सुरु

    इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकाका ९ जना नागरिकमा कालाजार संक्रमण पुष्टि भएको छ । वैशाख लागेपछि यहाँका वडा नम्वर ४,५ र ७ मा गरी ५ र अघिल्लो साउनदेखि चैतसम्म ४ गरी ९जनामा कालाजार संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखमा संक्रमण पुष्टि भएकोमा वडा नं ४ का १ साथै वडा नं ५ र ७ मा २–२ गरी ५ जना नागरिक हुनुहुन्छ । कालाजार ’स्याण्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट सर्ने गर्दछ ।  एकपटक संक्रमित व्यक्तिलाई टोकेपछि, सोही भुसुनाले अन्य व्यक्तिलाई टोक्दा रोग सर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण प्रमूख

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • ३४१ पटक पढिएको
  • झुम्का आधारभूत अस्पतालको उद्घाटन

    इटहरी । रामधुनी नगरपालिका वडा नं. १ झुम्कामा स्थापना गरिएको ‘झुम्का आधारभूत अस्पतालको सोमबार उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा नगर प्रमुख शकरलाल चौधरी र उप–प्रमुख तारा थापाले संयुक्त रूपमा अस्पतालको उद्घाटन गर्नुभएको थियो । दैनिक जीवनमा स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई लक्षित गर्दै स्थापना गरिएको उक्त अस्पतालले अब देखि नियमित रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिकाले जनाएको छ । “स्वास्थ्य जस्तो आधारभूत सेवाका लागि नगरबासीलाई टाढा जानू पर्ने समस्या समाधान हुने नगर प्रमुख चौधरीले बताउनु भयो । रामधुनी नगरपालिकाभित्र स्वास्थ्य सेवा र बीमा सुविध

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ६४३ पटक पढिएको
  • निःशुल्क आँखा परीक्षण शिविरबाट तीनसय बढी लाभान्वित

    इटहरी।  भोजपुरको दक्षिणमा रहेको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटारमा सञ्चालित दुई दिने आँखा स्वास्थ्य शिविरमा ७३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।  नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित हतुवागढी आँखा उपचार केन्द्र घोडेटारको आयोजनामा भएको सो  शिविरमा ३०५ जनाले आँखा जाँचको सेवा लिएका थिए ।  शिविरमा मोतिविन्दु र मासु पलाएको समस्याको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको थियो । विराटनगर आँखा अस्पताल रानीले प्राविधिक सहयोग गरेको शिविरमा आर्थिक अवस्था कमजोर भएका विरामीलाई  पायक पर्ने स्थानमै उपचार गर्न पाउँदा राहत मिलेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • ४३५ पटक पढिएको
  • इटहरी १८ डकाहामा नेपाल तरुण दल इटहरी द्वारा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न

    इटहरी – नेपाल तरुण दल इटहरी उप-महानगरपालिका समितिको आयोजनामा  इटहरी उप-महानगरपालिका वडा नं. १८, डकाहा स्थित पञ्चायत आधारभूत विद्यालयको प्राङ्गणमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न गरिएको छ।सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित यस शिविरमा अरविन्द आई केयर, खनारा र बी एण्ड बी डेन्टलको प्राविधिक सहयोग रहेको थियो। शिविरमा २०० भन्दा बढी स्थानीय बासिन्दाहरूले आँखा तथा दन्त परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा कतिपय बिरामीलाई थप उपचार तथा शल्यक्रियाको परामर्शसमेत दिइएको आयोजकहरूले जनाएका छन्।कार्यक्रमको सफलतामा खुसी व्यक्त गर्दै नेपाल तरुण दल इटहरी उप-महानगरपालिका कार्यसमितिका अध्य

    • प्रकाशित मितिः वैशाख २८, २०८२
    • ९३० पटक पढिएको
  • इटहरीमा लागू पदार्थ दुर्व्यसनविरुद्धको वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न

    इटहरी | लागू पदार्थ दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले नेपाल स्काउट, कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक व्यवस्थापनमा इटहरी उपमहानगरपालिका वडा नं. १ मा वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम इटहरी युथ ओपन क्र्युको विशेष सक्रियतामा सफलतापूर्वक सम्पन्न भएको हो।कार्यक्रमका सभापति रास्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक  शरण कुमार बस्नेत थिए भने प्रमुख अतिथिका रूपमा नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको उपस्थिति रहेको थियो।विशेष अतिथिमा वडा नं. १ का वडा सदस्य श्री हरिहर चौधरी, रेडक्रस हाँसपोसा

    • प्रकाशित मितिः वैशाख २७, २०८२
    • ६५६ पटक पढिएको
  • अरुण गाउँपालिकाको निःशुल्क आँखा शिविरबाट ११५ जना लाभान्वित

    भोजपुर|  भोजपुरको अरुण गाउँपालिका केन्द्र प्याउलीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट गाउँपालिका भित्रका विभिन्न वडाका ११५ जना आँखाका बिरामीहरूले सेवा लिएका छन्। आर्थिक अवस्था कमजोर भएका र आँखाको उपचारका लागि अन्यत्र जान सक्दैनथिएजस्ता नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा आँखाको परीक्षणदेखि लिएर अप्रेसनसम्म सेवा दिइएको हो।शिविरमा सहभागीमध्ये २३ जनाको आँखाको गम्भीर समस्या पहिचान भई तत्कालै अप्रेसन गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी बिरामीहरूको आँखाको सामान्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। शिविरमा वृद्धवृद्धा, महिला, बालबालिका, तथा विभिन्न उमेर समूहका नागरिकहर

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ६२९ पटक पढिएको
  • अरुण गाउँपालिका वडा नम्बर ७ लाई 'पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना' घोषणा

    भोजपुर  | भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ लाई ‘पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना’ वडा घोषणा गरिएको छ। सार्वजनिक स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको यस घोषणालाई गाउँपालिकाको नेतृत्वमा विशेष कार्यक्रममार्फत सार्वजनिक रूपमा घोषणा गरिएको हो।वडाका अध्यक्ष कुमार थापाका अनुसार यो कार्यक्रम लामो समयदेखिको तयारी, समन्वय र समुदायस्तरको सक्रिय सहभागिताको परिणामस्वरूप सम्भव भएको हो। उहाँले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता केवल स्वास्थ्यको सवाल होइन, यो समुदायको जागरूकता र सहकार्यको उदाहरण पनि हो।”कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य ललितकुमार राई तथा वडा सदस्य जितबहादुर राई

    • प्रकाशित मितिः वैशाख २५, २०८२
    • ४५४ पटक पढिएको
  • आजदेखि अरुण गाउँपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालनमा

    भोजपुर । दृष्टि समस्याबाट पीडित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अरुण गाउँपालिकाले आजदेखि दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले शिविरको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य सेवा पहुँचविहीन वर्गसम्म पुर्‍याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।शिविरको आयोजना अरुण गाउँपालिका प्याउली, भोजपुरले गरेको हो भने प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, रानी, विराटनगरले प्रदान गरेको छ। साथै, नेपाल नेत्रज्योति संघ भोजपुर र अरुण आँखा उपचार केन्द्रको सहकार्यमा बैशाख २३ गतेदेखि २४ गतेसम्म गुरुकुल

    • प्रकाशित मितिः वैशाख २३, २०८२
    • ७९० पटक पढिएको
  • नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेशद्वारा २५औं वर्ष प्रवेशको अवसरमा प्रभातफेरी तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    इटहरी | बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कोशी प्रदेशले आफ्नो स्थापनाको २४ वर्ष पूरा गरी २५औं वर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ। सामाजिक उत्तरदायित्व वहन र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कम्पनीले आइतबार इटहरीमा प्रभातफेरी र बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो।उक्त कार्यक्रम पेसागत बीमा अभिकर्ता संघ नेपाल र विमक समिति, नेपाल लाइफ इन्स्योरेन्स कोशी प्रदेश समितिको संयुक्त पहलमा सम्पन्न भएको हो। प्रभातफेरी कार्यक्रम बिहानै इटहरी बजार परिक्रमा गर्दै सुरु भई कम्पनीको प्रदेश कार्यालय अगाडि समापन गरिएको थियो। कार्यक्रम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • ५०९ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिका घोषित

    भोजपुर | भोजपुरको हतुवागढी गाउँपालिका जिल्लाकै पहिलो पूर्ण खोपयुक्त पालिकाको रूपमा घोषणा गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा पालिका अध्यक्ष प्रेमकुमार राईले औपचारिक रूपमा प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरे।कार्यक्रममा अध्यक्ष राईले खोप कार्यक्रम बालबालिकाको जीवित रहने अधिकार र मातृ स्वास्थ्य सुरक्षासँग जोडिएको उल्लेख गर्दै, लोकतन्त्र दिवसको अवसर पारेर यस्तो ऐतिहासिक घोषणा गरिएको जानकारी दिए। उनले खोप सुनिश्चितताका लागि स्थानीय स्तरको स्वामित्व र सहभागिता अपरिहार्य रहेको पनि बताए।‘स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता’ भन्ने नारासहित आयोजि

    • प्रकाशित मितिः वैशाख ११, २०८२
    • ८२८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]