इटहरी/ धनकुटा नगरपालिकाको मत गणना सम्पन्न भउको छ प्रमुखमा नेकपा एमालेका चिन्तन तामाङले विजय हासिल गरेका छन् ।उनले गठबन्धन तफबाट नेपालि कांग्रेसका उमेद्वार दिनेश राइलाइ हराउदै तामाङले जित हासिल गरे विस्तृत विवरण भने आउन बाकि....
इटहरी /मोरङको सुन्दरहरैचा वडा न. २ मा नेपाली कांग्रसको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उमेद्वार झरीलाल माझि थारुलाइ ११० मतले पछि पार्दै विकाश प्रधानले जित हासिल गरे । नेपालि कांग्रेसका उमेद्वार विकास प्रधानले १५७० मत प्राप्त गर्दा नेकपा एमालेका उमेद्वार झरीलाल माझि थारुले १४६७ मत प्राप्त गरे भने त्यसै गरी नेकपा माओवादी का उमेद्वार महेसलाल माझिले १८५ मत मात्र प्राप्त गरे ।त्यस्तै गरी नेपालि कांग्रेसकै खुल्ला सदस्यबाट ओम नारायण चौधरी ,नन्द नारायण गच्यदार र नेपालि कांग्रेसकै महिला सदस्य तर्फ सिता खवास र दलित महिला सदस्य तफबाट प्रमिला विक लगाएत पुरै प्यानल नै निर्वाचित भए ।
इटहरी /इटहरीको वडा न. ४ मा भने भानुभक्त लामाले अग्रता लिएका छन् । ८ सय मत गणना गर्दा नेकपा एमालेका उमेद्वार भानुभक्त लामाले ३५७ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी नेपालि कांग्रेसका उमेद्वार विक्रम थापाले २६५ मत प्राप्त गरेका छन् । त्यस्तेै गरी महिला सदस्य ,दलित महिला सदस्य र खुल्ला सदस्य सबैमा नेकपा एमालले अग्रता लिएको छ ।एमालेकि महिला सदस्यकी उमेद्वारले ३७७ मत प्राप्त गरेकी छिन् भने उनका प्रतिद्धदी नेपालि कांग्रेसकी महिला सदस्यले २५२ मत प्राप्त गरेकि छिन् । दलित महिला सदस्यबाट नेकपा एमालेले ३६० र नेपालि कांग्रेसकि दलित महिला सदस्ले २४२ मत प्राप्त गरेकि छन् । र खुल्ला
ताप्लेजुङ । पाथीभरा याङ्वरक वडा नम्बर ३ तिरिङ्गेमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।उक्त वडाको वडा अध्यक्षमा पूर्ण बहादुर तिवारी विजयी भएका हुन् । उनले ५२० मत ल्याएका छन् । त्यस्तै महिला सदस्य रन्जु लिम्बूले ५२३ मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्य जसोदा नेपाली ले ४७० मत प्राप्त गरेकी छन् । साथै खुल्ला सदस्यहरुमा वीर बहादुर लिम्बुले ४४२ मत र धन बहादुर बस्नेतले ४९१ मत प्राप्त गरेका छन् ।
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४०० मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन् ।प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएर तेस्रो स्थानमा छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ४८३ मत छ ।
ललितपुरको गोदावरी नगरपालिकामा अहिले मतगणना जारी रहेको छ । अहिलेसम्म नगरपालिकाका १,२,३, ४,५,६,७, ८ नम्बर वडाको मतगणना सम्पन्न भैसकेको छ । जसमा नेपाली काँग्रेसबाट मेयरका उम्मेदवारले ७ हजार ७ सय मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ८ हजार २१ मत प्राप्त गरेका छन् ।त्यस्तै एमाले मेयरका उम्मेदवारले ७ हजार ८०२ मत प्राप्त गरेका छन् भने सोही पार्टीका उपमेयरका उम्मेदवारले ७ हजार ११९ मत प्राप्त गरेका छन् । पछिल्लो मत परिणाम अनुसार एमालेका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् भने उपमेयरमा काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । अहिले मतगणना जारी छ ।
दाङको घोराही उपमहानगरमा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ। गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका हेमराम शर्मालाई पछि पार्दै एमाले मेयरका उम्मेदवार नरुलाल चौधरीले अग्रता लिएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका भुपबहादुर डाँगीलाई पछि पार्दै एमालेकी हुमा डिसीले अग्रता लिएकी छिन्। एमाले चौधरीले ११४६० मतले अग्रता लिएका छन् भने माओवादीका शर्माले १०२४१ मत ल्याएका छन्। चौधरी शर्मा भन्दा १२९९ मतले अगाडि छन्। यस्तै उपप्रमुखमा एमालेकी डिसीले १११३८ मत ल्याएर अग्रता लिएकी छिन् भने काँग्रेसका डाँगीले १०९४८ मत ल्याएका छन् ।अहिलेसम्म गणना भएका चार वडामा एमाले तीन र एक क
स्थानीय तह निर्वाचनको अहिलेसम्म ११८ पालिकाको मतपरिणाम आएको छ।मतपरिणामअनुसार अहिलेसम्म कांग्रेस पहिलो दल बनेको छ। कांग्रेसले ४३ पालिकामा प्रमुख/अध्यक्ष जितेको छ भने दोस्रो स्थानमा रहेको एमालेले ४० पालिका जितेको छ। तेस्रो स्थानमा माओवादी केन्द्र छ। हेर्नुस् कसले कहाँ जितेनेपाली कांग्रेस विजयी भएका पालिकाहरू:१. मनाङको नार्पा भूमी गाँउपालिका: अध्यक्ष कोन्जो तेन्जीङ लामा२. मनाङको नासोँ गाउँपालिका: अध्यक्ष धनबहादुर गुरुङ ३. मुस्ताङको घरपोझङ गाउँपालिका: अध्यक्ष मोहनसिंह लालचन ४. गुल्मीको रेसुङ्गा नगरपालिकामा: अध्यक्ष
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्। पछिल्लो मत गणना अनुसार शाहले ६८९३ मत पाएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ३६४४ मत ल्याएर पछ्याइरहेका छन्। तेस्रोमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३२०८ मत पाएकी छन्।हालसम्म काठमाडौं महानगरपालिकाको वडा नम्बर १ र दुईको मतगणना सकिएको छ। वडा नम्बर १ बाट बालेन शाहले ७८३ मत पाउँदा एमालेले ३६५ र कांग्रेसले ४५१ मत पाएको छ। यस्तै वडा नम्बर २ बाट बालेनले १२२० मत पाउँदा कांग्रेसले ४९७ र एमालेले ७२८ मत ल्याएकी छन्।महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ।
धरान : धरान उपमहानगरपालिकाको मतगणना जारी रहँदा प्रमुख पदमा लोकतान्त्रिक बाम गठबन्धनका मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाको अग्रता कायमै रहेको छ।अहिले सम्म १० हजार १ सय ६२ मत गणना हुँदा सम्म गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर राईले ३३२२ मत ल्याएर अगाडी रहेका छन् । नेकपा एमालेका मञ्जु भण्डारी सुबेदीले स्वतन्त्रका उम्मेदवार हर्क साम्पाङलाई १७८ मतले पछि पार्दै दोस्रो स्थानमा उक्लिएकी छिन् ।नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले अहिले २५०३ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेकी छिन् भने स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २३२५ मत प्राप्त गरी तेस्रो स्थानमा रहेक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.